#काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरद्वारा आयोजित #पाचौं मेचीनगर गोल्डकप सन्चालनका लागि मेचीनगरका प्याव्सन तथा एवं प्याव्सनका प्रमुख,पदाधिकारी तथा प्रतिनिधि ज्यूहरूसंग सुझाव,सल्लाह सहित छलफल सम्पन्न गरियो ।
#मेचीनगर_गोल्डकप#फागुन_२१ देखी २८ सम्म ।
#काँकरभिट्टा माविको खेलमैदान